समाचार

वडाकार्यायवाट राहात वितरण

चैत २२ , मोरङ - मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ मा रहेका ४५६ परिवार मध्धे, २१ गते गरिब,विपन्न र मजदुरि गरेर छाकटार्ने ९९ परिवार लाई वडा कार्यलयबाट लकडाउन को समयमा समस्या मा परेकामा राहत वितरण कार्यक्रम सम्मन्न गरियो । पालिका अध्यक्ष देवि प्रसा आचार्य र उपाध्यक्ष सरला राईको समेत उपस्थितीमा यस विपत्ति को घडीमा वडाबासी हरुमा पर्न सक्ने आपतकालिन अवस्थालाई मध्यनजर गरि यस वडाका जनप्रतिनिधिहरु को सेवासुबिधा बापत आउने रकम रु ५०००० (पचास हजार) को कोष समेत तयार गरिएको छ ।