समाचार

बैतडीका पाँच नाका बन्द : पाँच ठाउमा हेल्थ डेस्क

भक्तपुर, ३० फागुन -कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।


दार्चुलामा राष्ट्रपतिलाई नागरिक अभिनन्द

भक्त्पुर, १५ फागुन -राष्ट्रपति विद्यादेवी भण्डारी दार्चुलाको मालिकार्जुनमा आइपुगेकी छन् । राष्ट्रपतिले केही समय मालिकार्जुन मन्दिरमा पूजा गरेकी छन् ।


राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा : बैतडीको पाटन नगरपालिकामा सार्वजनिक बिदा

भक्तपुर, १४ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गर्ने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ ।