सरकारले ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना गर्ने

भक्तपुर, १ मङसिर (पर्यटन) –पर्यटन प्रवर्धनका लागि भन्दै सरकारले ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना गर्ने भएको छ । सम्मेलनबाट पर्यटन वर्ष २०२० लाइ पन ठुलो सहयोग पुग्ने अनुमान गरिदै यहि फागुन १८ देखि चैत १७ भित्रमा गर्ने तयारी रहेको हो । पूरा पढ्नुहोस्

विकास खर्च गत आर्थिक वर्षभन्दा कम

भक्तपुर, १ मङसिर (विकास खर्च) -गत आर्थिक वर्ष अपेक्षाकृत विकास पुँजीगत खर्च नहुँदा अर्थमन्त्री युवराज खतिवडाले संसद्मा भन्नुभएको थियाृ, ’यो वर्ष छुट दिनुस्, आगामी वर्षको दिनगन्ती सुरु गर्नुस् । ’ तर, चालु आर्थिक वर्षको पहिलो चौमासमा गत वर्षको सोही अवधिभन्दा पनि कम पुँजीगत खर्च भएको छ । पूरा पढ्नुहोस्

तीनै तहका सरकारः नियमन अधिकारसहितको मस्यौदा तयार

भक्तपुर, १ मङसिर (नीति) – तीनवटै तहका संघ, प्रदेश र स्थानीय सरकारलाई गैरसरकारी संस्था अनुगमन र नियमन गर्ने अधिकारसहितको नयाँ कार्य नीतिको मस्यौदा तयार भएको छ ।

पूरा पढ्नुहोस्

नेपाल बारे संक्षिप्त परिचय


क्षेत्रफल १४७१८१ वर्ग कि.मि.
जनसंख्या २६४९४५०४
जनघनत्व १८०.०१
परिवार संख्या ५४२७३०२
साक्षरता प्रतिशत ६३.२० %
स्थानीयतह संख्या ७५३
वडा संख्या ६७०४

विकास खर्च गत आर्थिक वर्षभन्दा कम


प्रमुख प्रसासकीय अधिकृत नहुदा पथरीशनिश्चरेमा सेवाग्राहीलाई सास्ती


प्रदेश ३ को लोकसेवा आयोग अध्यक्षमा श्रेष्ठ सिफारिस