भ्रमण वर्ष र सगरमाथा सम्बाद स्थगित

५ महिना अगाडि

भक्तपुर, १९ फागुन -कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।