गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशन सुरु (फोटो फिचरसहित)

८ महिना अगाडि ७६१ खबर डटकम

ताङतिङ, १६ कार्तिक -गाउँपालिका राष्ट्रिय महासंघको गण्डकी प्रदेश अधिवेशन सुरु भएको छ । कास्कीको मादी गाउँपालिका– २ स्थित पर्यटकीय ताङतिङ गाउँमा शुक्रबार अधिवेशनको सुरु भएको हो ।



अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक समारोहकाबीच उदघाटन गरेका हुन्