भ्रमण वर्ष घुमौं कर्णाली

२९ दिन अगाडि

भक्तपुर, १७ फागुन -नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीमा पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ ।