पर्यटन खबर

भिजिट नेपाल २०२० का लागि ६२ करोड, कुन कार्यक्रममा कति बजेट (सूची सहित)

भक्तपुर २२ मङ्सिर (बजेट सूची)सरकारले भिजिट नेपाल २०२० का लागि झन्डै ६२ करोड रुपैयाँ विनियोजना गरेको छ । सरकारले भिजिट नेपाल सचिवाल मार्फत ६१ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।


पर्यटक भित्र्याउन प्रदेश ३ सरकारको तयारी, सबै नाकामा डिजिटल बोर्ड

भक्तपुर, २० मङ्सिर-पर्यटक(प्रदेश ३)सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न तयारी अगाडि बढाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरमा विभिन्न समिति बनाएर काम सुरु गर्न लागेको हो ।


शैलुङमा पर्यटकको चहलपहल

भक्तपुर, १९ मंसिर- पर्यटक (शैलुङ गाउँपालिका)नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ । सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा लागेका सरकारले देशभरका ७७ जिल्लामा एक सय नयाँ पर्यटकीय गन्तव्य थप्दै शैलुङ पदमार्ग समेत समावेश गरेपछि अहिले यो ठाउँमा चहलपहल बढेको हो ।


भ्रमण वर्षको सारः तिलौराकोटको भएन प्रचार

मंसिर १८, कपिलवस्तु (पर्यटन) — नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा सरकार जुटिरहेपनि कतिपय महत्वपुर्ण स्थल भने ओझेलमा नै छन् । प्रचार प्रसारको अभावका कारण तिलौराकोटले पनि पर्यटक भित्राउन सकिरहेको छैन ।


निषेधित पदमार्गको शुल्क ५० प्रतिशत घटाइँदै

भक्तपुर, १७ मंसिर-भ्रमण वर्ष (सुदूरपश्चिम)सरकारले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरेर उत्तरी भूभागतर्फ विदेशी नागरिकले ‘निषेधित पदमार्ग’ भ्रमण गर्दा लाग्ने शुल्क ५० प्रतिशतसम्म घटाउने गृहकार्य थालेको छ  । गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीनसँग सीमा जोडिएका निषेधित पदमार्गको शुल्क घटाउन लागेको हो  ।


पर्यटकीय क्षेत्रमा साइकल ट्र्याक बनाउँदै प्रदेश सरकार

भक्तपुर, १७ मंसिर -पर्यटन प्रवर्द्धन (प्रदेश ३)आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रदेश ३ सरकारले पर्यटकीय क्षेत्रमा साइकल ट्र्याक निर्माण सुरु गरेको छ । मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवरलाई थप पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम थालिएको प्रदेश सरकारले जनाएको छ ।


आन्तरिक पर्यटकको गन्तव्य बन्दै गाईघाट झरना

भक्तपुर, १० मंसिर (पर्यटक)-बागलुङको गाईघाट झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगमस्थलमा ताराखोला गाउँपालिका–१ स्थित उक्त झरनामा आन्तरिक पर्यटकको चाप बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।


भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट

भक्तपुर, १० मंसिर (भ्रमण वर्ष)– नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाण्डौसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख पुस १६०मा काठमाण्डौको दशरथ रङ्गशाला र यही दिन सातवटै प्रदेशबाट गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।


रोजाईमा गोरखा संग्रालयः जित्यो पर्यटकको मन, यस्ता छन् आकर्षण

मंसिर,५ गोरखा (पर्यटन) —मंसिर लागेसँगै गोरखा संग्रहालयमा पर्यटकको चाप अत्यधिक वढेको छ ।   सातामा एक दिन बन्द रहने सो संग्रालय अब भने पर्यटकको चाप वढेपछि मंगलबार पनि खुल्ला रहने भएको हो ।


सरकारले ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना गर्ने

भक्तपुर, १ मङसिर (पर्यटन) –पर्यटन प्रवर्धनका लागि भन्दै सरकारले ‘पर्यटन लगानी सम्मेलन २०२०’ आयोजना गर्ने भएको छ । सम्मेलनबाट पर्यटन वर्ष २०२० लाइ पन ठुलो सहयोग पुग्ने अनुमान गरिदै यहि फागुन १८ देखि चैत १७ भित्रमा गर्ने तयारी रहेको हो ।


पर्यटक लोभ्याउदै अपर मुगु

कात्तिक, २९ मुगु (पर्यटन) – मुगु जिल्लालाई प्राकृतिक शुन्दरताको जिल्ला भनेर चिनिन्छ । यहाँ अति शुन्दर तालहरु र धेरै पर्यटकिय स्थलहरु छन् ।


मनै लोभ्याउने बर्जुतालः पर्यटक बढ्दै

कार्तिक, २५ सुनसरी (पर्यटन) – पुगेपछि तेहि वसिरहुँ लाग्ने मनमोहक सुनसरीको बर्जुताल पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रदेश नम्बर १ कै सबैभन्दा ठूलो बर्जुताल एक सय ५१ बिगाहा क्षेत्रफलमा रहेको छ भने सय बिगाहा पानीले ढाकेको अत्यन्तै सुन्दर ताल हो ।


पर्यटकको प्रमुख रोजाइमा ‘मुन्दुम ट्रेल’

भक्तपुर २० कार्तिक (पर्यटकीय गन्तव्य) - भाेजपुरकाेमुन्दुम ट्रेलअन्र्तगत पर्ने टेम्के मैयुङडाँडाबाट देखिने मनोरम हिमशृंखला । एक सय पर्यटकीय गन्तव्यमा परेको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।


चरा अवलोकन केन्द्र बन्दै मुस्ताङको घाँसा

कार्तिक,१९ मुस्ताङ (पर्यटन) — जोमसोम र धौलागिरिका २ जिल्ला मुस्ताङ र म्याग्दीको सीमावर्ती क्षेत्र घाँसामा पर्यावरणीय विविधतालाई पर्यटन व्यवसायसँग जोड्न स्थानीय जनप्रतिनिधि र स्थानीयले पहल सुरु गरेका छन् । थासाङ गाउपालिका ४ स्थित घाँसाको पश्चिमपट्टीको जंगललाई चरा अवलोकन केन्द्र (बर्ड वाचिङ सेन्टर) र छहरामा झुन्डिएर आनन्द लिनसक्ने क्योनोनिङ विस्तार गर्न थालिएको छ ।


सुदूरको स्वर्ग खप्तड पर्यटकको पखाईमा

कार्तिक, १८ भक्तपुर (पर्यटन) — प्राकृतिक सौन्दर्यताले मनै लोभ्याउने कति शुन्दर ठाउँ धर्मशास्त्रमा वयान गर्ने स्वर्ग जस्तै लाग्ने बास्तविक दृश्यहरुले मनमा कता कता काउकुती लगाउने गर्दछ । जता नयनहरु ठोकिन पुग्छन् तेतै त्यतै बस्न मन गर्छन एकोहोरो आँखाहरु ।


पाँचपोखरी परिक्रमा

यात्राम यहाँहरूलाई सिन्धुपाल्चोकको पाँचपोखरी थांगपाल गाउँपालिका-३, भोताङमा रहेको पाँचपोखरी लैजाँदै छु । छिम्तीबाट पाँचपोखरीको यात्रा आरम्भ हुन्छ ।


महाबु धामलाई पर्यटकीय हब बनाउने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

भक्तपुर, १५ कार्तिक (पर्यटकीय मार्ग)- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दैलेख र कालिकोटको सिमानामा रहेको महाबु क्षेत्रलाई पर्यटन हब बनाउनेबताउनु भएको हो । दैलेखको दमैकादेखि महाबु धामसम्म पुग्ने पर्यटकीय पद मार्गको शिलान्यास गर्न महाबु पुगेका मुख्यमन्त्री शाहीले प्रचार प्रसारको अभावले पछि परेको महाबु धमला कर्णाली प्रदेश सरकारले पर्यटकीय हबका रूपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनु भएको हो ।


प्रदेश २ मा भ्रमण वर्ष २०२० का लागि संघीय सरकार प्रचारप्रसारमा व्यस्त

जनकपुर, १३कार्तिक (पर्यटन प्रवर्द्धन)-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सर्किट योजना अनुसार अघि बढ्नु पर्ने बताउनु भएको छ । बुधबार जनकपुरमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले एक प्रदेशलाई अर्को प्रदेशसँगको समन्वय र सहकार्यमा जोड्नुपर्ने आवश्यकता रहेको औल्याउँदै विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सर्किटको रुपमा जोड्न आवश्यक रहेको प्रष्ट्याउनुभयो ।


पर्यटकीय स्थल गोसाईकुण्ड–छोटो, सस्तो र प्राकृतिक सौन्दर्यकाे सङ्गम

भक्तपुर, ११ कार्तिक (पर्यटकीय गन्तव्य)लाङटाङमा रहेको अति रमाणिय पर्यटकीय क्षेत्र् स्थल एक तीर्थस्थलको आकृति बन्छ, जहाँ हिन्दूहरू जनै फेर्न जान्छन् । गोसाईकुण्ड एक धार्मिक स्थल मात्र नभएर, प्राकृतिक सौन्दर्य र साँस्कृतिक सम्पदाको सङ्गम पनि हो ।


सिन्ती झरनामा पर्यटकको घुइँचोः यस्ता छन् आकर्षणहरु

कार्तिक, ८ भरतपुर कालिका न.पा (पर्यटन) — चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड भएको हो ।


इलाममा पर्यटकको चाप बढ्यो , कसरी जित्यो मन अन्तुले ?

इलाम कार्तिक ६, (पर्यटन ) — इलामको ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास हुँदै गएको अन्तुमा पर्यटकको चाप अत्यधिक बढ्न थालेको छ । झुल्केघाम दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका हुन् ।


रोजाईमा मनास्लुःखचाखच पर्यटक

गोरखा कार्तिक ३ , छोटो समयावधिको तथ्यांक सर्वेक्षण अनुसार १२७ विदेशी नागरिकले मनास्लु हिमाल आरोहण गरेका छन् । चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको मनास्लुमा ११ देखि २५ सेप्टेम्बरसम्म ९८ पुरुष र २९ महिलाले आरोहण गरेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) प्रमुख नरेन्द्र लामाले बताउनुभयो ।


बैतडी : दसैं बिदामा कहाँ घुम्‍ने

भक्तपुर, १९ असोज -सुदूरपश्चिम प्रदेशको बैतडी आफैँमा सुन्दर र मनोरम जिल्ला हो । यस जिल्लामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरू रहेको छन् ।


पाल्पाः १३ स्थान पर्यटकीय गन्तव्य बन्दै

पाल्पा, १७ असोज -पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ ।


के तपाईं दशैंमा घुम्न निस्कने हो ? यस्ता छन् सम्भावित १० गन्तव्य

काठमाडौं, १५ असोजपहिले–पहिले पर्यटक भन्नासाथ विदेशी भनेर बुझिन्थ्यो । तर, आजकाल नेपालका पर्यटकीय गन्तव्यहरुमा नेपालीहरुकै धेरै घुइँचो हुन्छ ।


पर्यटकीय गन्तव्य इलाम

इलाम, असोज ११ असोज महिना शुरू भएसँगै आकाश उघ्रिएपछि इलामको अन्तुमा सूर्योदयको दृश्य मनमोहक हुन्छ  । यो समय शुरु भइसकेको छ  ।


'अर्गानिक' ओखरेनीको सौन्दर्य: आहा ! ओखरेनी

सिन्धुपाल्चोक, असोज ११उत्तरतिर टलक्क टल्किएको लाङ्टाङ हिमशृंखला । त्यही हिमालबाट चल्ने सिरसिर शीतल बतास ।


सुदूरका पर्यटकीय स्थल ओझेलमा : परेन पर्यटकको नजर

भक्तपुर, ११ असोज – भौगोलिकताका आधारमा पिछडिएको प्रदेश भनेर मानिएपनि प्राकृति श्रोत साधन र पर्यटकिय स्थलको धनी क्षेत्रको रुपमा चिन्न सकिन्छ सुदुरपश्चिम प्रदेश । यहाँ पर्यटकिय स्थलहरु धेरै नै रहेका भएपनि सन्तोषजनक रुपमा पर्यटक भित्राउन भने सकिरहेको छैन ।


गन्तव्य च्छोरोल्पाः महत्व के ? कसरी घुम्ने ?

च्छो रोल्पा ताल । कुनै बेला च्छोरोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो ।


‘नेचर, कल्चर र एडभेन्चर’को सङ्गम गण्डकी प्रदेश

गण्डकी प्रदेशसबै प्रदेशहरू सुन्दर छन् । तर, गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यको हिसाबले उत्कृष्ट गन्तव्य स्थल हो ।


सगरमाथा आधार शिविर जान, सिजन सुरु भयो

असोज८ ,भक्तपुर - सगरमाथा आधार शिविरको यात्रा तय गर्ने बेला भएको छ । यो सिजनको उपयुक्त समय असोज र कात्तिक हो ।


भारतसँगको सिमाना जोडिएको झापा : यस्ता छन् यहाँका पर्यटकीय गन्तब्य

The tourist destinations of Jhapa which borders to Indiaभक्तपुर, १९ भदौ – पूर्वी नेपालको झापा जिल्ला धार्मिक तथा पर्यटकीय हिसावले परिचित छ । यहाँ थुप्रै पर्यटकीय केन्द्रहरु छन् ।


घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

वालिङ, १८ भदौ - स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बरमा अवस्थित घ्वाङखोलालाई आवश्यक भौतिक पूर्वाधार निर्माण गरेसँगै आन्तरिक तथा बाह्य धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र वनदै गएको हो ।


हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

मेलम्ची, १७ भदौ - नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ । हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ ।


पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

गलकोट, १७ भदौ - बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो ।


पहाडकी रानी इलाम : पर्यटक डाक्न काफी छन् अन्तु, सन्दकपुर र कन्याम

भक्तपुर, ३२ साउन - सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेसँगै देशभरका स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भैरहेको छ । नेपालका पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय क्षेत्र अहिले विदेशी पर्यटकको पर्खाईमा छन् ।


तिब्वत छुने पूर्वको ताप्लेजुङ : यी हुन् यहाँका पर्यटकीय गन्तव्य

भक्तपुर, ३१ साउन -संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेअनुसार अहिले संघ, प्रदेश र स्थानीय तहमा पनि भ्रमण वर्ष सफल वनाउन आवश्यक तयारीहरु भइरहेका छन् । विश्वका विभिन्न मुलुकवाट १५ लाख विदेशी पर्यटक नेपाल भित्रर्याउने लक्ष्य सहित घोषणा भएको भ्रमण वर्षको सफलताका लागि सवैभन्दा महत्वपूर्ण बिषय नेपालमा विदेशी पर्यटकलाई लोभ्याने गन्तव्य स्थलको प्रचार प्रसार नै हो ।


पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

गोरखा, २९ साउन -सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुग्नुभएको छ । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्कनुभएका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मङ्गलबार गोरखा आइपुग्नुभएको हो ।


‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

डोटी, २६ साउन - कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् ।


बडिमालिकाको धार्मिक यात्रा शुरु

बाजुरा, २६ साउन - सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा शनिबारबाट औपचारिक शुभारम्भ भएको हो ।


‘अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणमा असर’

पुनर्निर्माण र पुनस्र्थापनामा हामीले भूकम्पपीडित व्यक्ति, स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी संस्था, विभिन्न संघ÷संस्था, अन्तर्राष्ट्रिय समुदाय एवं सरकारी निकायहरुसँग सहकार्य, समन्वय र सहजीकरण गर्दै आवश्यकता अनुसार उनीहरुलाई परिचालन गर्ने नीति अवलम्बन गरेका थियौं । यो हामीले अपनाएको पुनर्निर्माण र पुस्र्थापनाको मौलिक शैली हो ।


स्काभेटरले जनप्रतिनिधिलाई ‘अनपपुलर’ बनायो

आगामी बजेट भन्दा अगावै नगरपालिका महासंघ, गाउँपालिका संघ, पहिले देखि नै हो ? दुइटै संघका मुख्य मुख्य व्यक्तिहरुलाई राखेर संघीय मामिला तथा स्थानीय विकास सम्बन्धी मन्त्रालय सचिव राखेर प्रदेशसँग सम्बन्धित केही अरु गर्नु पर्‍यो भने गरेर, प्रदेशको पनि राख्नु पर्‍यो भने राखेर नत्र संघीय सरकारका सम्बन्धित पदाधिकारीहरु राखेर छलफल गराउँछु र यथार्थ सही छ भनेर सवैलाई मान्य हुने, चित्त बुझ्ने खालको सर्वसम्मत छलफलबाटै टुंगो गरिन्छ । तपाईंहरुलाई वारी डाँडामा अर्कोलाई पारी डाँडामा गर्नु पर्ने केही पनि जरुरी छैन ।


विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ

विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ । हाम्रा अगाडि भएका कैयौ अवसरहरुको सरलीकृत उपयोगिताले सामाजिक तथा आर्थिक परिवर्तनलाई संस्कारको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा हाम्रो समाज अनि राजनीतिक नेतृत्वले बुझ्न सकेको देखिदैन ।


विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ

विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ । हाम्रा अगाडि भएका कैयौ अवसरहरुको सरलीकृत उपयोगिताले सामाजिक तथा आर्थिक परिवर्तनलाई संस्कारको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा हाम्रो समाज अनि राजनीतिक नेतृत्वले बुझ्न सकेको देखिदैन ।


समृद्धिका लागि तथ्याङ्क

तथ्याङ्कले कुनै पनि समाज र मुलुकको समसामयिक बिकासको अवस्था कतिको बैज्ञानिक र दिगोपनको छ भनेर हेर्ने ऐना हो । यो मुलुकले गरेका बिकासका गतिविधिको प्रभाव नियाल्ने माध्यम पनि हो ।


जनप्रतिनिधिलाई जस–अपजस

तेह्रथुमको लालीगुराँस नगरपालिकालले स्थानीय सरकार सञ्चालन ऐन– २०७४ अनुरुप नगर शिक्षा ऐन जारी गर्‍यो  । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले ऐन बदरको माग गरेर उच्च अदालत विराटनगरमा रिट दायर गरे  ।


तथ्यांक,योजना र विकास ओदानका तीन खुट्टा

नेपालमा राष्ट्रिय तथ्याङ्क प्रणालीको कुरा गर्दा यसले एक शताब्दीको एउटा कालखण्ड पुरा गरिसकेको छ । सन् १९११ को जनगणना नेपालको पहिलो जनगणना हो ।


समृद्ध नेपाल बनाउने ठीक समय

नेपालको इतिहासमै पहिलोपल्ट १५-६४ बर्ष अर्थात कमाउन सक्ने उमेर समूहको जनसङ्ख्या ६० प्रतिशत माथि पुगेको छ । यो ‘जनसाङ्ख्यिक लाभांस’ को फाइदा उठाउन दीर्घकालिन योजना र सुविचारित कार्यक्रम जरुरी पर्छ ।


विकासमा नयाँ बहस : बच्चा जन्माउन प्रोत्साहन

गत असोजमा इलाम नगरपालिकाले अधिकत्तम बच्चा जन्माउन प्रोत्साहन गर्दै भत्ता वितरण गर्नेगर्‍यो । नगरपालिकाले विवाहित नगरबासीलाई आह्वान गर्‍यो ‘पहिलो दोस्रो र तेस्रो बच्चा जन्माउनेलाई ३ हजार चौथोलाई ४ हजार र पाँचौलाई ५ हजार रुपैंया प्रोत्साहन भत्ता दिइनेछ ।


'किसानका समस्या समाधानमा केन्द्रित छौ'

सुस्ता -सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे किसानहरूको समस्या समाधानमा केन्द्रित रहेको बताउनुभएको छ । गाउँपालिकाभित्र उखु र केरा किसानहरूको समस्या प्रशस्त रहेकाले सो समस्या समाधानमा आफू लागिपरेको बताउनुभएको हो ।


चिकित्सा शिक्षा विधेयक र डा.गोविन्द केसीका बारेमा

चिकित्सा शिक्षालाई थप मर्यादित व्यवस्थित तथा सर्वसुलभ बनाउँदै शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँचलाई स्थापित गर्ने अनि राज्यलाई लोककल्याणकारी बनाउँदै समाजवाद स्थापना गर्ने दिशामा सहयोग पुर्‍याउन बर्तमान सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ संसदमा प्रस्तुत गरेको विदितै छ । संसदमा विधेयकमाथि छलफल चलिरहेकै अवस्थामा डा. गोविन्द केसी र सरकारका बिचमा २०७५ श्रावण १० गते भएको सहमतिलाई पनि विधेयकको अंगका रुपमा राखि संसदको शिक्षा तथा स्वास्थ्य समिति÷उप–समितिमा छलफल गरियो ।


यसरी नियन्त्रण गर्न सकिन्छ भ्रष्टाचार

नेपालमा सार्वजनिक प्रशासनको क्षेत्रमा सदाचार खस्किएको छ । नैतिकता खस्केको छ ।


‘भोट हालेका जनप्रतिनिधि भेट्दा कुरीकुरी लाग्छ’

उदयपुर - मलाई एक जना स्वर्गीय गाउँले हजुरबाको सम्झना आउँछ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धलाई उहाँले टिप्पणी गर्दै भन्नुहुन्थ्यो, ‘नानी, जुनै व्यवस्था आए पनि मान्छे पुरानै हुन् ।


‘राजनीति सेवा गर्ने थलो हो, पेसा गर्ने थलो होइन’

मैले गाउँपालिका राष्ट्रिय महासंघको इतिहासमा म धेरै कुरा बोल्नु पर्दैन । म गाउँपालिका (तत्कालिन गाविस महासंघ) महासंघको पूर्वअध्यक्ष भएको हुनाले केही मेरा छोटा अनुभवहरु बताउन चाहन्छु ।


स्थानीय तह आत्तिहाल्नुपर्ने अवस्था छैन

संघीतासहितको संविधान जारी भएपछि तीनवटा सरकारको सुनिश्चितता भयो । विगतमा चल्दै आएको केन्द्रिकृत शासनप्रणालीलाई राज्य पुन संरचनासँगै पहिलो पटक तीन वटै तह खडा भए ।


राष्ट्रिय सुरक्षामा राष्ट्रिय योजना

राष्ट्रिय योजना आयोग देश विकासको भाग्यरेखा कोर्ने निकाय हो भने राष्ट्रिय सुरक्षा नीति त्यसको मार्गदर्शक हो । विकास र सुरक्षा अन्योन्याश्रित सम्बध रहेका दुई पाटा हुन् ।


‘काम गर्दा ध्यान नपुग्न सक्छ, सच्चिने मौका दिनुहोस्’

विद्यासुन्दर शाक्यमेयर, काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले थुप्रै कामहरु अघि बढाएको छ । हामीले पाएको जिम्मेवारी अनुसार काम गरिरहेका छौं ।


‘बजेट बाँडफाँड नै तानाशाही छ’

शंकर पोखरेलस्थानीय तहकाबारेमा कुरा गर्दा सबैको साझा सोच छ, यस अर्थमा पनि तपाईंहरु सम्पन्नशाली हुनुहुन्छ । जुन तपाईंहरुको सामर्थ्यको विकास हुनु भनेको राष्ट्रको आवाश्यकता हो ।


गरिबी घटाउने चिनियाँ अस्त्रः जग्गा सरकारको, घर व्यक्तिको बेइजिङ घुम्दा देखिएको चिनियाँ समृद्धि

२१ साउन, काठमाडौं । चिनियाँ नेता देङ सियाओ पिङले भनेका थिए( बिरालो कालो होस् वा सेतो, उसले मुसा मार्न सक्नुपर्छ ।


‘बजेट कम भयो भनेर हात फैलाई रहेका छैनौं’

- होमनारायण श्रेष्ठअध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघहामी मुलुकको संघीय संरचना अनुसार जनताबाट निर्वाचित जनप्रतिनिधि हो । हामीले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर काम, कर्तव्य र अधिकार पूरा गर्ने हो ।


विकास गर्नुपर्ने पैसाले किन गाडी किनियो ?

- कृष्णप्रसाद सापकोटा म महाशिला गाउँपालिकाको उदाहरण दिन चाहन्छु । त्यो गाउँपालिकाले प्रत्येक घरका मान्छेलाई रोजगारी दिने भनेर घोषणापत्र बनाएको रहेछ ।


‘हातखुट्टा बाँधेर स्थानीय सरकार हिड्न सक्दैन’

- बंशलाल तामाङअहिले प्रदेश नम्वर ५ को गाउँपालिका राष्ट्रिय महासंघको यो प्रथम अधिवेशन हुँदैछ । यो आफैँमा पनि ऐतिहासिक छ ।


गाउँपालिका महासंघ १ नम्बर प्रदेश समितिको घोषणापत्रमा के छ ?

इटहरी– समृद्ध नेपालको आधार : सुशासनयुक्त सक्षम स्थानीय सरकार भन्ने मूल नाराकासाथ गाउँपालिका महासंघ १ नम्बर प्रदेश समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ । इटहरीमा भएको प्रथम प्रदेश अधिवेशनमा प्रदेशभरका ८८ मध्ये ८२ वटा गाउँपालिकाबाट करिब ३२० जना अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुको सहभागिता रह्यो ।


न्यायिक समितिमा काम गर्दाको अनुभव

- सरला राईहामीलाई संबिधानले नै संविधानको धारा २१७ अन्र्तगत स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ क र ख मा हाम्रा क्षेत्रअधिकारहरु तोकिदिएको छ । क्षेत्राधिकारहरुमा ४७ को दफा क मा निरुपण गर्ने, निर्णय गर्ने र ख मा मेलमिलापको माध्यमबाट मेलमिलाप गराउने भनेर राखिएको छ ।


प्रादेशिक सरकारका आफ्नै पीडा

जनताको प्रष्ट बुझाई के छ भने चुनावमा होमिनु भन्दा अगाडि नै तिनलाई सबै थाहा थियो कि कानुनदेखि कर्मचारीसम्म र भवनदेखि चाहिने अन्य सबै सेवासुविधा केही नभएको अवस्थामा पनि तिनले जनतालाई विभिन्न सपना तथा योजनाका बिरयानी देखाई भोट मागेको आधि वर्ष अगाडिका दिनहरु ताजै होलान् । यस हिसाबले पनि जनताले कुनै पनि किसिमले भए हुने गरेका वर्तमान अवस्थालाई लिएर मान्ने मुडमा एक प्रतिशत पनि नरहेको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ ।