अन्तर्वार्ता

सात प्रदेशका सात स्थानीय सरकार : दुई बर्षमा भए यी ५ महत्वपूर्ण काम

भक्तपुर -देश नयाँ संरचनामा गएपछि वनेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको दुई बर्ष समय वितिसकेको छ । दुई बर्षमा देशका ७५३ स्थानीय तहमध्ये कतिपय स्थानीय तहमा महत्वपूर्ण र नमुना कामको थालनी समेत भएको छ ।


गण्डकी प्रदेशसभा बैठक : विधेयक पारित

पोखरा -गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ९सञ्चालन तथा व्यवस्थापन० सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।


'सेवा सुविधाका लागि जनप्रतिनिधि भएको होइन'

देवीप्रसाद आचार्यअध्यक्ष, मिक्लाजुङ, गाउँपालिका मोरङतपाईं स्थानीय तहको प्रमुख भएको दुई वर्ष पुग्न लाग्यो । यो दुई वर्षको अवधिमा आफ्नो गाउँपालिकामा गरेको कामको समीक्षा कसरी गर्नुहुन्छपहिलो स्थानीय सरकार भएको हुनाले नीति नियम कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था थियो ।


‘चुनावमा गरेका घोषणा ५ वर्षअघि नै पूरा गर्छु’

राजेन्द्रप्रसाद पोखरेलमेयर, कनकाई नगरपालिका, झापाराजेन्द्रप्रसाद पोखरेल झापाको राजनीतिक वृत्तमा नयाँ नाम होइन । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्ववियुमा सँगै काम गर्नुभएका पोखरेल निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ ।


'नागरिकको सेवा गर्न नै मेयर भएको हुँ'

जीवनकुमार श्रेष्ठ (मेयर) भद्रपुर नगरपालिका, झापामेयर साप दिनहरु कसरी बित्दैछन् ?सामान्यभन्दा फरक छ । भद्रपुरको जनताका सेवा र विकास–निर्माणका कार्यमा अधिकांश समय बितिरहेको छ ।


जनताले तथ्यांकमा नतिजा खोज्छन्, जनप्रतिनिधिले त्यसै अनुसार काम गर्नुपर्दछ : डा. चालिसे

डा. होमनाथ चालिसे नेपाल जनसंख्या संघ (पान)का उपाध्यक्ष हुनुहुन्छ । जनसंख्याविद् र वुढ्यौली विज्ञ हुनुहन्छ ।


काठमाडौँ महानगरमा मेयर उज्यालो कार्यक्रमअन्तर्गत सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् ।


‘नाराले मात्र समृद्व नेपाल सम्भव छैन’

प्रदेश नम्वर ३ अन्र्तगतको सिन्धुपाल्चोक जिल्लाको स्थानीय तह हेलम्बु गाउँपालिकाले अहिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम अगाडी बढाइरहेको छ । जननिर्वाचित प्रतिनिधि र स्थानीयबासीको सहकार्यमा गाउँपालिकामा विभिन्न विकास योजनाहरु सञ्चालित छन् ।


‘जनप्रतिनिधिप्रति जनताको गुनासो मात्र छैन,विश्वास पनि छ’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी सहर हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको स्थानीय तह वर्गीकरणमा यो नगरपालिका कर्णालीकै एकमात्र सुगम स्थानीय तहमा पर्न सफल भएको छ ।


कमल गाँउपालिकालाई नमूना बनाउँछु : अध्यक्ष मेनुका काफ्ले

झापाको साविकका तोपगाछी र लखनपुर गाविस समेटेर कमल गाँउपालिका बनाइएको हो । ९७ दशमलव ४४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको कमल गाँउपालिकामा ७ वटा वडा छन् ।


पाँच वर्षमा समस्या पार लगाउन नसके जनतालाई मुख देखाउन सक्दैनौं : अध्यक्ष काफ्ले

मोरङको साविकका बयरवन, केरौन र होक्लाबारी गाउँ विकास समितिहरूलाई एकीकृत गरी २०७३ सालमा स्थापित नयाँ गाउँपालिका ‘कानेपोखरी’ नामाकरण भएको हो । मोरङको सदरमुकाम विराटनगरबाट पूर्वी भागमा महेन्द्र राजमार्गदेखि दक्षिण भागमा पर्छ कानेपोखरी गाँउपालिका ।


भोटेकोशी गाउँपालिकालाई हाईड्रोपावरको हब बनाउन सम्भव छ

राजकुमार पौडेल(अध्यक्ष) भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोकसिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका विकास निर्माणका सवालमा निकै अगाडि देखिन्छ । गाउँपालिकामा पछिल्लो समय विकास निर्माणले गति लिन थालेको छ ।


‘सबैको सहयोगमा जलवायु सम्मेलन भव्यरुपमा सम्पन्न हुनेछ’

डम्बरबहादुर अर्याल (मेयर)मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको वडा नं ९को गुफाडाँडामा पौष १५देखि १७गते सम्म हुन गइरहेको जलवायु परिवर्तन सम्बधि प्रथम राष्ट्रिय जलवायु सम्मेलन जिल्ला समन्वय महासंघको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको व्यवस्थापनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ । मेलम्ची नगरपालिका अन्तर्गत ज्यामिरेको गुफाडाँडामा हुने उक्त सम्मेलन हुँदा सो क्षेत्रको विकासमा कतिको टेवा पुग्ला लगायत कार्यक्रमको प्रभाव र सन्देशको बारेमा पूर्व जिविस उप सभापति एवं मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालसँग ७६१ खबरडटकमले गरेको छोटो कुराकानीको सम्पादित अंश–जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन आफ्नो यहाँहरुको नगरपालिकामा हुँदैछ सम्मेलन सफल बनाउन यहाँहरुको पनि दायित्व बढ्यो नि ?अवश्य ।


त्रिपुरासुन्दरीबासीको मुहारमा परिवर्तनको आभास दिलाउन खोज्दैछौ

भूपेन्द्र श्रेष्ठ, अध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चाेकसिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका पछिल्लो समय विकास निर्माणामा निकै सक्रियतापूर्वक लागिपरेको छ । गाउँपालिकालाई कसरी सम्मृद्ध बनाउने भन्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठ निकै खटिरहनु भएको छ ।


इलाम नगरपालिका प्रमुखसँग संवादः भन्छन्– ‘नगरपालिकाले भने भटाभट बच्चा कसले जन्माउँछ ?’

नेपालका पुराना नगरपालिका मध्ये इलाम पनि एक हो । २०१५ सालमै नगरपालिका वनेको इलाममा हाल साविकका बरबोट, साखेजुङ, सुम्बेक, पुवामझुवा, सोयक र गोदक गाविसका सबै वडा तथा साङरुम्बा, सिद्धिथुम्का र माईपोखरी गाविसका केही वडाहरु थप भएका छन ।


'जलवायु परिवर्तन सम्बन्धी साझा प्रतिबद्धता पत्र घोषणा गर्ने छौं'

कृष्णगोपाल तामाङ (प्रमुख) जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकयतिबेला जलवायु परिवर्तनले मानव जीवनमा पारेका गम्भिर असरहरुको सन्दर्भमा उक्त समस्या र असरउपर छलफल गर्न भन्दै देशभरका जिल्ला समन्वय प्रमुख सिन्धुपाल्चोको गुफा डाँडामा भेला हुने भएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय सम्मेलन गरेर जुन अवसर जुराउन लागेको छ ।


केन्द्र सरकारले पैसा पठाएनः बलेफी गाउँपालिका अध्यक्ष

बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीसँग ७६१खबर डट कमका संवाददाता दिनेश दुलालले गाउँपालिकाका योजनालगायतका विषयमा गर्नुभएको कुराकानीको सम्पादित अंश-बलेफी गाउँपालिका अध्यक्षको हौसियतले अहिले सम्म विकासका लागि के कस्ता कुरामा प्राथमिकता दिनु भएको छ ?हाम्रो स्थानीय तहको पहिलो प्राथमिकतामा शिक्षालाई दिइएको हो । शिक्षाको समुन्नत विकास बिना भौतिक पूर्र्वाधारले मात्र दिगो विकास हुँदैन ।


'यो अधिवेशनबाट जनताका माग स्थापित गर्न चाहन्छौं'

विजयकुमार चौरसिया संयोजक,गाउँपालिका राष्ट्रिय महासंघ नपाल २ नम्बर प्रदेशगाउँपालिका राष्ट्रिय महासंघ नपाल २ नम्बर प्रदेशको प्रमथ अधिवेशन आज धनुषाको लालगढमा हुँदैछ अधिबेशनको कतिको तयारी गर्नुभएको छ ?हामी यतिबेला गाउँपालिका राष्ट्रिय माहासंघ नपाल २ नम्बर प्रदेशको प्रमथ अधिवेशन मिथिला गाउँपालिकाको लालगढमा कुष्टरोग अस्पताको सभाहलमा हाम्रो कार्यक्रम हुँदै छ । कार्यक्रम तयारीको करिब करिब अन्तिम तयारीमा छौं ।


सोचेजति काम गर्न सकिएनः लिसंखु पाखर गाउँपालिका अध्यक्ष

कमल नेपाल लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । डेढ वर्षअघि गाउँपालिकाको पहिलो सरकार प्रमुखको नेतृत्व लिएपछि नेपालले केही सृजनात्मक कामहरुको सुरुवात गर्नुभएको छ ।


‘गाउँपालिकाको भवन नहुँदा अप्ठ्यारो भयो’

श्रवणकुमार जीसीअध्यक्ष, सुनकोशी गाउँपालिका (सिन्धुपाल्चोक)साविकको ६ वटा गा.बि.स ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, पाग्रेंटार र थुम्पाखर समावेश गरी सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिका बनेको हो । यस गाउँपालिकाको वडासंख्या ७, क्षेत्रफल २३०.३६ वर्ग कि.मि छ भने जनसंख्या २०६८ को जनगणनाअनुसार १६७१३ छ ।


‘पदीय दम्भ देखाएर कसैमाथि भेदभाव गरेको छैन’

निमफुन्जो शेर्पामेयर, बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकनगर प्रमुखका हैसियतमा तपाईंका अहिलेका प्राथमिकताहरु के के छन् ?प्राथमिकतामा राखेका बिषय बस्तुहरु धेरै छन् । जसमध्य स्वास्थ्य, शिक्षा, बाटो, कृषि पर्यटन प्रवोधन, बालशिक्षा, खानेपानी, वृद्व–वृद्वाको लागि व्यवस्था लगायत छन् ।


गाउँपालिकालाई सम्मृद्ध बनाउने महत्वकांक्षी योजना छ : अध्यक्ष, इस्मा गाउँपालिका

इस्मा गाउँपालिका नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न. ५ अन्तर्गत राजधानी काठमाडौँको पश्चिम दिशामा अबस्थित एक एतिहासिक पृष्टभुमिले सुसज्जित गुल्मी जिल्लाको लगभग विच भागमा रहेको सुन्दर गाउँको नाम इस्मा हो र यहि नामलाई लिएर इस्मा गाउँपालिकाको नामकरण भएको छ । कुल ८.८८ वर्ग कि.मी. ओगटेको छ ।


कर्मचारीसँग अलि तालमेल मिल्दैनः मेयर तामाङ

अमान सिंह तामाङ, मेयरचौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोकनगर प्रमुखको हैसियतले तपाईको प्रमुख प्राथमिकता के–के रहेका छन् ?नगर प्रमुखको हैसियतले के–के गर्ने भनेर भनिसकेको छु । पहिलो नगरलाई काठे पुल मुक्त बनाउने, दोस्रो नम्बरमा सम्पूर्ण वडाको सडकलाई नै कालोपत्रे गर्ने, तेस्रो नम्बरमा दुई वर्ष भित्र नगरको खानेपानीको समस्या समाधान गर्ने, वैदेशिक रोजगारतिर भन्दा पनि स्थानीय तह मै रोजगारको व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य केन्द्रको स्थापना गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छु ।


‘उपत्यकामा एउटै मेट्रोपोलिटन सिटी बनाउनुपर्छ’

सोम मिश्र चाँगुनारायण नगरपालिकाका मेयर हुन् । सुदूरपूर्वी जिल्ला ताप्लेजुङको हाङ्देवामा जन्मिएका मिश्र परिवारसहित २०४० सालमा कैलाली पुगे ।


‘संघीय र प्रदेश सरकारले नगरपालिकालाई प्राथमिकता दिएनन्’

- अशोक ब्याञ्जु श्रेष्ठमेयर, धूलिखेल नगरपालिकाअशोक ब्याञ्जु श्रेष्ठ धूलिखेल नगरपालिकाका मेयर हुन् । निर्वाचित भएलगत्तै संघीय सरकारबाट स्थानीय तहका अधिकार हस्तान्तरण गर्न लबिइङ गरेका श्रेष्ठ लगातार चर्चामा छन् ।


उपत्यकाका मेयरको भेला किन ? चाँगुनारायणका मेयर सोम मिश्रलाई ५ प्रश्न

उपत्यकाका २ महानगरपालिकासहित १८ वटा नगरपालिकाका मेयरहरुको भेला शुक्रबार नगरकोटमा हुँदैछ । चाँगुनारायण नगरपालिकाको व्यवस्थापनमा भेला हुन लागेको हो ।


'पुरुषले पनि सम्बन्ध विच्छेदको निवेदन दिन थालेका छन्'

प्रदेश नं. ५ को दाङ जिल्लास्थित दंगीशरण गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका न्यायीक समितिका संयोजक पिमाकुमारी वलीसँग गाउँपालिकाको न्याय सम्पादन तथा मेलमिलापसँग सम्बन्धित रहेर ७६१ खबर डट कमले गरेको कुराकानीको सम्पादित अंश गाउँपालिकाको न्यायिक समितिको नेतृत्व तपाईंले गरिरहनुभएको छ । कसरी कार्यसम्पादन भइरहेको छ ? हामी अहिले संविधानले नै तोकेको क्षेत्राधिकार भित्र रहेर न्यायिक सम्पादन गरिरहेका छौं ।


५ प्रश्न– गाउँपालिका महासंघ ५ नम्बर प्रदेश अधिवेशन ऐतिहासिक हुन्छः पन्त

गाउँपालिका राष्ट्रिय महासंघ ५ नम्बर प्रदेश अधिवेशन सोमबारदेखि बुटवलमा सुरु हुँदैछ । प्रदेशभरका ७३ गाउँपालिकाबाट २९२ जना प्रतिनिधिकोरुपमा सहभागी हुँदैछन् ।


गाउँपालिका महासंघको १ नम्बर प्रदेशको प्रथम अधिवेशनको तयारी पूरा, संयोजक काफ्लेलाई ५ प्रश्न

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशन शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशभरीका करिव साढे ३ सय प्रतिनिधि इटहरीमा भेला भएका छन् ।