स्थनीय तहको विज्ञापन

सामाजिक सुरक्षा भत्ताको नयाँ दर रेट कायम गरेकोछ कसलाई कती ? हेर्नुस नयाँ दर रेट ।


सहकारी नाममा गलत धन्दा गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै

काठमाडौँ, ७ वैशाख - सहकारी संस्था खोलेर त्यसैको नाममा ठगी गर्ने, बढी ब्याज लिने र बचत रकम लिएर बेपत्ता हुनेलाई सरकारले कडा कारवाही गर्ने प्रावधानसहितको सहकारी नियमावली सार्वजनिक गरेको छ । ओरण्टल को–अपरेटिभजस्ता सहकारीले धेरै निक्षेपकर्ताको रकम गलतरुपमा प्रयोग गरेका कारण लामो समयदेखि पीडित बनेर बस्नु परेको छ ।


तथ्यांक,योजना र विकास ओदानका तीन खुट्टा

नेपालमा राष्ट्रिय तथ्याङ्क प्रणालीको कुरा गर्दा यसले एक शताब्दीको एउटा कालखण्ड पुरा गरिसकेको छ । सन् १९११ को जनगणना नेपालको पहिलो जनगणना हो ।


कराते टोली इण्डोनेशिया प्रस्थान

काठमाडौँ, ४ मङ्सिर - छैटौँ एशियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली आज इण्डोनेशियाको जकार्ता प्रस्थान गरेको छ । यही मङ्सिर ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा पासाङ रिन्जिन लामा, रामकुमार गिरी, चिरायु रिजाल, फुर्साङ वाइबा, बिमल थापा, सुजनकुमार पुरी, सञ्जु नगरकोटी, अमित थापा, अर्जुनकुमार गहतराज विक, सरु मानन्धर, विमलकुमार राई, करिना पुरी, कमल लामा वाइवा, प्रमिशकुमार सिंह, नवीन काउछा, गोर्खाराज लामा, विधान अधिकारी र दिलीप पुनले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।