बनेको एक महिनामै बिग्रियो ताथलीको सडक, माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण

३ महिना अगाडि

भक्तपुरभक्तपुरको च्याम्हासिंह-ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै स्थानीय आक्रोशित भएका हुन् ।