चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानमा व्यापक जनसहभागिता, झरीले रोक्न सकेन उत्साह

४ महिना अगाडि

भक्तपुर, ९ साउन २०८० ।भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ । अभियानमा अभियन्ता संगै स्थानीयको सहभागिता समेत बढ्दै गएको हो ।